बैतडी:
डडेल्धुरा सदरमुकाम सडक किनारका घर/टहरा हटाउन ७ दिने सूचना जारी गरिएको छ । अमरगढी नगरपालिकाले बागबजार बसपार्कदेखी रानीधारासम्म ३०० सय मिटर भित्र पर्ने क्षतीपुर्ती र मुआब्जा भुक्तानी लिइसकेका घर तथा खोका टहरा लगायता संरचना अटाउन सूचना जारी गरेको हो ।