डडेल्धुराको अजयमेरुमा बृहत साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता सुरु

डडेल्धुरा

डडेल्धुरा:डडेल्धुराको अजयमेरु ६ राजुलमा बृहत साँस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । आज दिउसो १ बजे एक औपचारिक कार्यक्रमका बिच कार्यक्रम सुरु भएको हो । अजयमेरु गाँउपालिका द्धारा प्रायोजित तथा अजयमेरु ६ राजुल द्धारा आयोजित कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सभा सदस्य सरस्वति खड्का, बिशिष्ठ अथितीमा अजयमेरु गाँउपालिकाका प्रमुख उमेश भट्ट बिकास अथितीमा पालिका उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतिमा अजयमेरु ६ का वडा अध्यक्ष हरि भण्डारी रहेका थिए।

भलिबलमा प्रथम हुने टिमले रु ७७ हजार ७ सय ७७ नगद, द्धृतीय टिमले ५५ हजार ५ सय ५५ , तृतीय टिमले ३३ हजार ३ सय ३३ र सान्तोना हुने टिमले रु ५ हजार ५ सय ५छ पाउने छ । यो सँगै कार्यक्रममा हुडकेली नाँच, डेउडा लगायतका सास्कृतिक कार्यक्रमहरु रहेका र कार्यक्रम २५ गते सम्म चल्ने छ।

डडेल्धुराको अजयमेरु ६ राजुलमा बृहत साँस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । आज दिउसो १ बजे एक औपचारिक कार्यक्रमका बिच कार्यक्रम सुरु भएको हो । अजयमेरु गाँउपालिका द्धारा प्रायोजित तथा अजयमेरु ६ राजुल द्धारा आयोजित कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सभा सदस्य सरस्वति खड्का, बिशिष्ठ अथितीमा अजयमेरु गाँउपालिकाका प्रमुख उमेश भट्ट बिकास अथितीमा पालिका उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतिमा अजयमेरु ६ का वडा अध्यक्ष हरि भण्डारी रहेका थिए।

भलिबलमा प्रथम हुने टिमले रु ७७ हजार ७ सय ७७ नगद, द्धृतीय टिमले ५५ हजार ५ सय ५५ , तृतीय टिमले ३३ हजार ३ सय ३३ र सान्तोना हुने टिमले रु ५ हजार ५ सय ५छ पाउने छ । यो सँगै कार्यक्रममा हुडकेली नाँच, डेउडा लगायतका सास्कृतिक कार्यक्रमहरु रहेका र कार्यक्रम २५ गते सम्म चल्ने छ।

us dintal patan
Leave A Reply

Your email address will not be published.