डडेल्धुरा चरेशसहित एक जना पक्राउ

डडेल्धुरा:

डडेल्धुरामा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अमरगढी नगरपालका ४ बस्ने ३५ बर्षीय सुरेश सिलाधर रहेको प्रहरीले जनाएको छ । उनको साथबाट २ सय ग्राम चरेस जस्तो देखिने कालो पर्दाथ बरामद गरिएको जनाएको छ ।

जिल्लाको अमरगढी नगरपालिका-२ मौरोडा कच्ची सडक नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.