डडेल्धुराका फुल धनगढीको बजारमा

डडेल्धुरा: 

डडेल्धुराका फुल कैलालीको धनगढीे बजारमा पुगेका छन् । जिल्लाको अजयमेरु गाउँपालिका- ५ बस्ने युवा फुल व्यवसायी टेकराज पाठकले आफ्नो बारेमा फुलाएको फुल धनगढी लगेर फुल बेच्दै छन् ।

डडेल्धुरामा फुलले बजार नपाएपछि प्लाष्टीक मुक्त धनगढीमा फुल विक्री गर्न पुगेका युवा फुल व्यवसायी टेकराज पाठकले बताए ।

धनगढी उपमहानगरपालिकाले प्लाटीकजन्य माला निषेश गरेकाले फुलको माग बढेको छ ।

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.