पानी घट्टको कुलो निमार्णमा स्थानीयले देखाएको एकता

बैतडी:

बैतडीको पाटन नगरपालिका-३ को एक गाउँका नागरिक पानी घट्टको कुलो निमार्ण जुटेका छन् ।

सुनर्या नदिमा पानी ताल बनाएर कुलोमा पानी सुचारु गरिरहेका पाटन नगरपालिका-३ बुङडा गाउँका नागरिकले समाजमा एकताको शन्देश समेत दिएका छन् ।

गाउँले सबै श्रम गरेर पानी घट्ट निमार्ण गरेको स्थानीय मानबहादुर बिष्टले बताए ।

गहुँ, धान तथा मकै, पिटानी कुटानीका लागि मिल टाढा रहेको र निमित्त विद्युत प्रवाह नभएकाले पानी घट्ट पुनः निमार्ण गरिहेको उनले बताए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.