प्रसिद्ध माहारुद्र मेला : पाटन नगरपालिकामा भोली सार्वजनिक बिदा

बैतडी:

बैतडीको प्रसिद्ध माहारुद्र मेलाका लागि पाटन नगरपालिकामा भोली सार्वजनिक बिदा दिएको छ । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले एक सूचना जारी गदै नगरप्रमुख स्तरिय निर्णय अनुसार नगरपालिका भित्रका सरकारी तथा गैरसरकारी कार्यालयहरु स्थानीय बिदा दिइएको जनाएको छ ।

प्रसिद्ध महारुद्र धाममा हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गर्दछ। महारुद्र मन्दिरको भण्डार घरबाट कार्तिक शुक्ल अष्टमीका अर्थात शोमबार भण्डार लगेसंगै जात्रा शुरु हुने छ भने मंसिर ५ गते बिहान जात्रा सकिने महारुद्र मन्दीर व्यवस्थाप समितिका अध्यक्ष इश्वर दत्त पन्तले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.