डडेल्धुरा अस्पतालको नयाँ भवन निमार्णको अन्तीम चरणमा

डडेल्धुरा:

सङ्घीय सरकारको मातहतमा रहेको डडेल्धृुरा अस्पतालको नयाँ भवन निमार्णको अन्तीम चरणमा पुगेको छ ।

भवन अवको दुई महिनामा पुर्णरुपमा निमार्ण सम्पन्न हुने निमार्ण कम्पनीलाई उद्धत गदै डडेल्धुरा अस्पतालका मेसु सन्तोष गुप्ताले बताए । भवन अभावका कारण अस्पतालले डाईलोसिर लगायतका मेसिर खरिद सञ्चालन गर्न पाएको छैन ।

भवनको व्यवस्थापनपछि डडेल्धुरा अस्पतालको सेवा यहीबाट सुरू गरिने अस्पतालले जनाएको छ । अहिले संचालीत अस्पताल परिसरमै हाल नयाँ भवन निमार्ण भइहरेको हो ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.