डडेल्धुराका १८ बर्षिय युवक दुई महिनादेखि सम्र्पक विहीन

डडेल्धुरा: डडेल्धुराका १८ बर्षिय युवक दुई महिनादेखि सम्र्पक विहीन भएका छन् ।

जिल्लाको अजयमेरु गाउँपालिका-२ वसाना बस्ने १८ बर्षिय सन्तोष चुनारा दुई महिनादेखि सम्र्पक विहीन भएका हुन् ।

घरबाट भागेका सन्तोषले २ महिना पहिले काठमाण्डौ छु भनेर घरपरिवालाई जानकारी गराएपनी दुई महिनाबाट उनले प्रयोग गरेको फोनमा सम्र्पक नहुने गरेको उनको बुवा ठगी चुनाराले बताए ।

छोराको खोजी कार्यका लागि उनले कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन समेत दिएको उनले बताए ।

उनले कसैले देखेमा नजिको प्रहरी तथा सम्र्पक नम्बर ९८४८८२६७०७ मा फोन गरि सहयोगका लागि उनले अनुरोध गरेका छन।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.