‘ग्लोबल मनी विक – २०२३’ पाटनमा पनि जनचेतना कार्यक्रम सञ्चालन

बैतडी:

‘ग्लोबल मनी विक – २०२३’ अन्र्तगत एनआइसी एसिया बैंंकले वित्तीय साक्षरताका लागि जनचेतना कार्यक्रम सञ्चालन गरीरहेको छ । सोही अनुसार शुक्रबार बैतडीको पाटन शाखाले पाटन बहुमुखी क्याम्पसमा बित्तिय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको एनआइसी एसीया बैंक पाटन शाखाका प्रमुख तेज बहादुर भण्डारीले बताए ।
प्लान योर मनी, प्लान्ट यो फ्यूचर’ भन्ने नारासहित ‘ग्लोबल मनी विक – २०२३’ ६ गतेदेखि सुरु भएको हो । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौं संस्करण हो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.