बैतडी: बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार बिहान जिल्लाको सुनर्या गाउँपालिका २ स्यागैरमा जिप दुर्घटना भएको स्थानीय एनआरएन अवस्थीले बताए ।
जिल्ला सदरमुकाम बैतडीको दशरथचन्द नगरपालिका – १ श्रीखण्डबाट सुर्नया गाउँपालिका दुईमा पर्ने पत्तालभुमेस्वर आउदै गरेको से.१ ज ६८७ नम्बरको गाडी सडकमा पल्टीएको हो ।
दुर्घटना तीन जना जन्ती समान्य घाईते छन् ।