समाजसेवी भट्टले गरे १४ विपन्न बिद्यार्थीलाई न्यानो कपडा वितरण

बैतडी: बैतडी सदरमुकाम गोठलापानी बजारमा रहेको हर हर माहादेव फ्रेन्सी पसलका संञ्चालक समाजसेवी देवदत्त भट्टले १४ विपन्न बिद्यार्थीलाई न्यानो कपडा  तथा शैक्षिक समाग्री वितरण गरेका छन् ।

शिद्धसयल आधारभुत बिद्यालय दनपा- ११ पङ्गेवाज तथा नागार्जुन मावि बर्तोलीका गरिब बिपन्न परिवारका बालबालिकालाई सो समाग्री प्रदान हो ।

स्थानीय समाजसेवी महेश चन्दमार्फत कपडा, कपी, कलम वितरण गरेको जनाएको छ । सहयागी भट्टलाई बिद्यालय परिवारले धन्यावाद व्यक्त गरेको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.