युवा संघ नेपालको बैतडी इन्चार्जमा पुष्कर भण्डारी

बैतडी :

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको बैतडी इन्चार्जमा पुष्कर भण्डारीले पाएका छन्र । राष्ट्रिय युवा संघ नेपालले भण्डारीलाइ  बैतडी इन्चार्जकाे जिम्मेवारी दिएकाे जनाएकाे छ ।  बैतडी इन्चार्ज भण्डारीले बैतडीमा लगत्तै जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.