बैतडीमा एक युवती मृत फेला

बैतडी ;

बैतडीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको सुर्नया गाउँपालिका –५ बिष्टपाली घर भएकी २१ बर्षीया बिनिता बिष्ट मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

बिनिता आफ्नै घर नजिकैको बैसको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । बिष्ट गएराति रुखमा झुण्डिएकी भएपनि शनिबार बिहानमात्रै थाहा भएको प्रहरीले जनाएको छ । मृतक बिष्टका श्रीमान महेश बिष्ट रोजगारीको सिलसिलामा मलेसियामा रहेको बुझिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.