इसाई धर्म प्रचार गर्ने विदेशी डडेल्धुरा प्रहरीको फन्दामा

डडेल्धुरा:

डडेल्धुरामा इसाई धर्म प्रचार गरिरहेको पाइएपछि प्रहरीले विदेशी नागरिकलाई नियन्त्रणमा लिएर प्रचार सामग्रीसहितका किताब बरामद गरेको छ ।

जिल्लाको भागेश्वर गाउँपालिकामा धर्म प्रचार गरिरहेको अवस्थामा पर्यटन भिषामा नेपाल आएका स्विटजरल्याण्डकी Simon Lea Merz, नेदरल्याण्डकी Hannah Dorothe Vink, Adriana Johanna Matia van de Weerd को साथबाट प्रहरीले किताब बरामद गरेको हो

किताब मात्रै नियन्त्रणमा लिएर उनीहरुलाई सम्झाइबुझाई गरेर छाडिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.