डडेल्धुराको बागबजारमा आगलागी

डडेल्धुरा : बागबजार सदरमुकाममा आगलागी हुँदा तीन वटा पसलमा क्षति पुगेको छ।  डडेल्धुराको बागबजारमा रहेको शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएकाे हाे । आगलागीको कारण भने पत्ता लागेको छैन।

अमरगढी नगरपालिकाको दमक, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा ल्याएका छन्र । बिस्तृत बिवरण आउन बाकी छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.