बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारी शर्मा आउने

बैतडी : 

sanke

बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा भिमकान्त शर्मा आउने भएका छन् । गृह मन्त्रालयले शर्मालाई बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको हो ।
यसअघि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको सरुवा भइसकको थियो

Leave A Reply

Your email address will not be published.