सुदूरपश्चिमका चार जनामा कोरोना पुष्टि

कैलाली :

सुदूरपश्चिम प्रदेशमा सोमबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन सय ७४ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा तीन जना र २८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएका चारै जना कैलाली जिल्लाका रहेका निर्देशनालयले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.