गाउँघर चिकित्सकिय सेवा पाएपछि स्थानीयहरु खुशी

डडेल्धुराः

डडेल्धुराको अजयमेरु गाउँपालिका -६ राजुल जनचेतनामा गाउँघरमा डाक्टर कार्यक्रम सम्पन्न भएको छ । १ सय ६ जना सेवाग्राहीले सेवा लिएका छन्

भिडियोे ऐक्सरे सेवातर्फ पित्तथैलि लगायतका बिरामीलाई गाउँमै पाएको सिनियर अहेव तथा वडा सचिव भुवन पन्तले बताए । गाउँघर चिकित्सकिय सेवा पाएपछि स्थानीयहरु खुशी भएका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.