शिवशक्ति आधारभुत बिद्यालयले मनायो ३३ औँ बार्षिकोत्वस

बैतडी :  शिवशक्ति आधारभुत बिद्यालयले आफ्नो ३३ औँ बार्षिकोत्वस तथा अभिभावक दिवस मनाएको छ ।

बैतडीको पाटन नगरपालिका-५ बसन्तपुरमा रहेको शिवशक्ति आधारभुतले भव्यताका साथ ३३ औँ बार्षिकोत्वस मनाएको हो ।

पाटन नगरपालिका नगरपालिका नगरउपप्रमुख कमल सिह बोहरा (अपी) को प्रमुख आथित्यामा सम्पन्न भएको दिवसमा समाजसेवी, राजनितीक दल, अभिभावक लगायतका सहभागीता रहेको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.