दलिततर्फको बजेटले मसानघाट जाने बाटो निमार्ण गर्दै “सुर्नया गाउँपालिका”

ललित बोहरा/ बैतडी

बैतडीको सुर्नया गाउँपालिकाले लक्षीत समुदाय दलिततर्फको बजेटले मसानघाट जाने बाटो निमार्ण गर्ने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा मसानघाट जाने बाटो निमार्णका लागि चालु आर्थिक बर्ष ०८०/ ८१ मा कार्यान्वय हुदैछ । रातो किताबमा यो सडकका लागि १ लाख बजेट वडा कार्यालयको योजनामा रहेको छ ।

बिष्टपाली भन्ने ठाउँमा दलित तथा लक्षित समुदायको माग अनुसार योजना परेको वडा नम्बर ५ का वडा अध्यक्ष केशवबहादुर विष्टले बताए । यही बस्तीको दलित समुदायका लागि पानी घर निमार्णका लागि २ लाख बजेट बिनीयोजन गरेको अध्यक्ष विष्टले बताए ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.