भिमदत्त बहुप्राविधिक शिक्षालय पाटन बैतडीले मनायो परिषद दिवस

बैतडी :

भिमदत्त बहुप्राविधिक शिक्षालय पाटन बैतडीले  ३६ औँ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद दिवस मनाएको छ ।

हाजिरजवाफ, वादविवाद, म्युजिकल चियर खेलको आयोजना गरेर दिवस मनाएको सूचना अधिकारी दिपक भट्टले बताए ।

देशभरका अधिकाश शिक्षालयले सनिबार ३६ औँ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद दिवस मनाएको छ ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.