बैतडी :
भिमदत्त बहुप्राविधिक शिक्षालय पाटन बैतडीले ३६ औँ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद दिवस मनाएको छ ।
हाजिरजवाफ, वादविवाद, म्युजिकल चियर खेलको आयोजना गरेर दिवस मनाएको सूचना अधिकारी दिपक भट्टले बताए ।
देशभरका अधिकाश शिक्षालयले सनिबार ३६ औँ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद दिवस मनाएको छ ।