पाटनमा नगर स्तरिय खुल्ला भलिवल प्रतियोगिता हुने

बैतडी: बैतडीको पाटनमा नगर स्तरिय खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।  पाटन नगरपालिका वडा नम्बर ४ को वडास्तरिय युवा क्लबको आयोजनामा यही फागुन २३ गते भलिवल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरुस्कार २० हजार, द्धितीय पुरुस्कार १० हजार ट्रपी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अमर भट्टले बताए ।उनका अनुसार टिम दर्ता शुल्क २ हजार राखिएको छ ।

खुल्ला भलिवल प्रतियोगितामा नगर भित्रका इच्छुक खेलाडीहरुले टिम दर्ता गरि खेलमा सहभागी हुने उनले अनुरोध गरेका छन् । सबै खेल पाटन नगरपालिका ४ ठाणमा हुने आयोजनकले जनाएको छ ।
सूचना

suv

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.