जेहेन्दार विद्यार्थीलाई पुर्णानन्द फाउन्डेसनद्वारा आर्थिक सहयोग

बैतडी :

जेहेन्दार विद्यार्थीलाई पुर्णानन्द फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । बैतडीको पाटन स्थित भिमदत्त बहुप्राविधिक शिक्षालयमा अध्ययनरत दुई बिद्यार्थीलाई ३० हजार सहयोग रकम नगद हस्तातरण गरेको पुर्णानन्द फाउन्डेसनका निवर्तमान अध्यक्ष दिलेन्द्र सिंह ठगुन्नाले बताए ।

sanke

भिमदत्त बहुप्राविधिक शिक्षालयमा अध्ययनरत मिहिनेत ,जेहेन्दार आर्थिक र पारिवारिक अवस्था कम्जोर भएका दुई जना विद्यार्थीलाई उक्त शिक्षालय स्थापना दिसको अवसर परेर सहयोग गरिएको हो ।

जसमा १० ह्जार डिप्लोमा ईनसिभिल ईन्जिनियरिङ पाचौं सेमेस्टरमा अध्ययनरत कृष्ण सिह ठगुन्ना र डिप्लोमा ईनफार्मेसी तेस्रो बर्षमा अध्ययनरत छात्रा ललिता बिष्टलाई रु.२० हजार हस्तान्तरण गरि सुनौलो जिवनको र उज्ज्वलमय भबिस्यको काममा गरिएको फाउन्डेसनल जनाएको छ।

Leave A Reply

Your email address will not be published.