कालिका आवि सकार तोकियो पाटन-१ मा कक्षा ८ को परीक्षा केन्द्र

बैतडी : बैतडीको पाटन नगरपालिका-१ मा कक्षा ८ को परीक्षाका लागि कालिका आधारभूत विधालय पलेटा सकार केन्द्र तोकिएको छ । आईतबार वडा कार्यालयमा वडास्तरीय शिक्षा समिती र सम्बन्धित विधालयका प्रधानाध्यपकहरुसंगको छलफलबाट कालिका आवि केन्द्र तोक्ने निर्णय गरिएको हो ।

यस वर्षको कक्षा ८ को परीक्षा नगरस्तरीय हुदैछ । एक वडाको एक परीक्षा केन्द्र तोक्ने नगर सिक्षा समितिको निर्णय बमोजिम वडाको छलफलबाट केन्द्र तोकिएको वडा नम्बर १का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले जानकारी दिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.