शैल्यशिखरका निमित्त प्रमुख प्रशासकियसहित ७ जनाले पाए सफाइ

दार्चुला:विशेष अदालतले दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई सफाइ दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डे, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी,नगरपालिकाका सब–इन्जिनियर दिपक सिंह बिष्ट, शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू ७ जानले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्टले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बंग्याइ कटिङ गर्दा अस्वभाविक रुमाप बढी मुल्यांकन नापी किताबमा चढाइ हस्ताक्षर गरेको अख्तियारको आरोपमा असार ११ साउन ०८०मा मुद्धा दायर भएको थियाे !

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!