सुर्नाया किनारमा चितुवा मृत फेला

बैतडी : बैतडीमा चितुवा मृत फेला परेको छ। जिल्लाकाे मेलौली नगरपालीका- ८ सुर्नाया किनारमा विहिबार विहान चितुवा मृत अवस्थामा फेला परेको हो। डिभिजन वन कार्यालय बैतडीका अनुसार स्थानीयले बिहान ८ बजे जानकारी पाएपछि प्रहरीलाई खबर गर्दा प्रहरी र वनका कर्मचारीको टोली घटनास्थल पुगेको थियो।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.