कांग्रेस प्रदेश कार्यसमितिको आमन्त्रीत सदस्यमा ओझा मनोनित

बैतडी  : नेपाली कांग्रेस प्रदेश कार्यसमितिको आमन्त्रीत सदस्यमा राधा ओझा मनोनित भएकी छन् । बैतडीको मेलौली नगरपालिका निर्वतमान उपप्रमुख ओझालाई नेपाली कांग्रेस सूदुरपश्चिम प्रदेश कार्यसमितीका सभापति वीरबहादुर बलायरले सदस्य मनोनित गरेको पत्र पठाएका छन् ।

ओझाले मनोनित गरेमो खुसी व्यक्त गर्दै प्रदेश कार्यसमिती प्रती आभार प्रकट गरेकी छन् भने पार्टीले दिएको जिम्मेवारी पुर्ण निष्ठाका साथ जिम्मेवारी बहन गर्ने प्रतिबद्धता समेत समाजीक सञ्जालक मार्फत ब्यक्त गरेका छन् ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.