भोलि उघोग मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउदै

बैतडी : भोलि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन् ।

२८ गते उद्घाटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी आउने एमाले बैतडीले जनाएको छ ।

यो कार्यकालमा दोस्रो पटक मन्त्री बनेपछि मन्त्री भण्डारी पहिलो पटक बैतडी आउन लागेका हुन् ।

suv

उनलाई सुदूपश्चिमका अधिकाश जिल्लाका नेता तथा कार्यकताले स्वागतको कार्यक्रमहरु राखेका छन् ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.