बैतडीको पाटन १ : ज्येष्ठ नागरिककाे स्वास्थ्य चेक जाँच घर दैलोमै

बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर १ मा स्वास्थ्य चेक जाँच घर दैलोमा हुन थालेको छ । यहाँका जेष्ठ नागरिकहरुका mागि चेक जाँच तथा फलोअप कार्यक्रम सुरु भएको हो ।
७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य चेकजाचँ भइरहेको
सकार स्वास्थ्य चौकीका प्रमुख नरेन्द्र भट्टराईले बताए ।

सकार स्वास्थ्य चौकीको आयोजना र वडा नम्बर १ को सहयोगमा कार्यक्रम सञ्चालन भएको सकार स्वास्थ्य चौकीका प्रमुख भट्टराईले बताए ।

स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था स्वास्थ्य समस्या पहिचान गर्न घरदैलोमै स्वास्थ्यकर्मी कार्यक्रम थालेको वडाध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।

suv

 

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.