कुलगडे कुञ्जरको भण्डार पुनर्निमाणका लागि आर्थिक सहयोग माग

बैतडी: बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ मा पर्ने कुलगडे कुञ्जर बामुनी देवताको भण्डार घर पुनर्निमाणका लागि आर्थिक सहयोग अपिल गरिएको छ ।

शौचालय, बाटो लगायतका संरचना वडा कार्यालय मार्फत बनेपनि भण्डार घर पुनर्निमाणमा लागि आर्थिक सहयोग संकलन थालिएको वडा अध्यक्ष फन्नी सिह बोहराले बताए । सरकारी अन्य क्षेत्रको बजेट अहिले छैन् । समितिको खातामा भएको दुई लाखले निमार्ण सुरु गरेको उनले बताए ।

अहिले देशविदेशबाट कुलगडे कुञ्जर बामुनी देवताको भण्डार घर पुनर्निमाणका लागि सहयोग रकम आइरहेको उनले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.