दिवा खाजाका लागि बिद्यालयमै करेसाबारी(फोटोफिचर)

ds new

ललित बोहरा, बैतडी : दिवा खाजाका लागि बिद्यालयमै करेसाबारी बनाएर तरकारी उत्पादन भइरहेको छद । बैतडीको पाटन नगरपालिकाल-२ मा पर्ने भुमिराज आधारभुत बिद्यालय टोटिपोखरीले सुन्दर करेसाबारी बनाएको छ ।

डडेल्धुराको रहेको जिवन रक्षा संस्थाले बिउसहित प्लाटीकको पोलीहाउस दिएपछि तरकारी बिद्यालयले तरकारी उत्पादन सुरु गरेको प्रधानाध्यापक कमलसिह महराले बताए ।

us dintal patan

कक्षा पाँचसम्म अध्ययन हुने बिद्यालयमा दिवाखाजा खाने बिद्यालय २७ जना रहेका छन् । दिवाखाना बनाउने र तरकारी उत्पादन गर्ने एक जना कर्मचारी समेत राखेको बिद्यालय परिवारले जनाएको छ । बिद्यालयमा संख्या भने न्यून छ ।

Leave A Reply

Your email address will not be published.