स्वबियु श्रीकोट बहुमुखी क्याम्पसद्धारा १ बर्षमा गरेका कार्य सार्वजनिक

बैतडी: स्वतन्त्र बिद्यार्थी युनियन श्रीकोट बहुमुखी क्याम्पस बैतडीले १ बर्षमा गरेका कार्यहरु सार्वजनीक गरेको छ ।

एक बर्षमा स्वबियुले स्वबियुको कार्यालय ब्यबस्थापन, स्वबियुको छुट्टै बैंक खाता संचालन, नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम, महिलाहरुको बिषेश पर्व हरितालिका तिजको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम, छात्राहरुको महिनावारीको बेला चाहिने सेनिटरी प्याडको व्यवस्था, ७ दिने औद्योगिक अवलोकन भ्रमणको ब्यबस्था, बक्तृत्वकला प्रतियोगिता संचालन, हाजीर जवाफ प्रतियोगिता संचालन‌‌, २५ दिने निः शुल्क निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र तयारी कक्षा संचालन ‌‌, प्राथमिक उपचारको व्यवस्था स्नातक तह प्रथम वर्षका नव आगन्तुक विधार्थीहरूको स्वागत कार्यक्रम गरेको स्वबियु सभापति शम्भु राज गिरीले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!