बैतडीमा धारिलो हतियारले रेटेर एक युवकको हत्या

बैतडी

: बैतडीको दोगडाकेदार गाउँपालिकामा एक जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ८ बस्ने अन्दाजी ३८ वर्षिया बाशुदेव जोशी धारिलो हतियारले रेटि हत्या गरिएको अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार आज साँझ करिब ८ बजे तिर जोशीको शव फेला परेको हो। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.