नेकपा एमाले पाटनको चैत्र २० गते र मैलौलीको २५ गते नगर अधिबेशन हुने

बैतडी: नेकपा एमाले पाटन नगरपालिकाको चैत्र २० गते र मेलौली नगरपालिका तेस्रो नगर अधिबेशन २५ गते हुने भएको छ। बुधबार नगर कमिटि अध्यक्ष राज बहादुर चन्दको अध्यक्षतामा मैलालीमा बसेको बैठकले चैत्र २५ गते तेस्रो नगर अधिबेशन गर्ने निणर्य गरेको हो।

यसैगरी बैठकबाट सदस्यता नविकरण र अभिलेखीकरण चैत्र २० गतेभित्र सम्पन्न गरिसक्ने गर्ने निणर्य भएको जिल्ला कमिटि जनाएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.