बैतडी : बैतडीमा हिजोदेखी बेपत्ता महिला भेटीएकी छन् । जिल्लाको पाटन नगरपालिका–१० सल्लेबासा घर भएकी २० बर्षीया माधवी भट्ट शकुसल भेटीएकी हुन् ।
सोमबार बिहान घरबाट स्याउला काट्न गएकी माधवी बेपत्ता भएकी थिएन् । घाउ चाेट पटक बिना स्थानीय चेम्बरा खाेलामा उनी भेटीएकाे स्थानीय शिक्षक लाेकराज भट्टले बताए ।