डडेल्धुरा:
डडेल्धुराको भागेश्वर–५ का चर्चित tik tok star तथा गायक बिक्रम ओडको गड्वालि र पश्चिमि गीत सार्वजनिक भएको छ। शब्द बिक्रम ओड अनि शेर बाहादुर ओडको रहेको छ भने सङ्गित उनी आफैले गरेका छन ।
संगीत प्राणी जगतमा नभई नहुने आवश्यकताको प्रतीक हो यस जगतका हरेक संवेक सङ्ग समर्पित र परिपुरक बनेका कारण संगीत बिना उसको संसारै हुदैन । एउटा गीतमा शब्द कोरिन्छ या शब्द संकलन हुन्छन भने त्यो करोडौं करोडको पीडा,खुशी या आत्मवोध गरेको हुन्छ ।
जसमा लोकप्रिय direcator बिक्रम चुहान प्रदिना कटुवाल र,बिक्रम ओड को प्रस्तुती देख्न सक्नु हुने छ । गित भने बिक्रम ओडको च्यानल बाट सार्वजनिक भएको हो
सुदूरपश्चिमको डडेल्धुरा घर भएका ओडले आगामी दिनमा पनि संगित तथा गायक क्षेत्रमा संक्रिय हुने बताएका छन ।