बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ २जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका-८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेकाछन् भने अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ । । घटनाको बिषयमा थप अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.