बझाङ उपनिर्वाचन : एकीकृत समाजवादीका सिंहले गर्‍यो मनोनयन दर्ता

बझाङ : आगामी वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनको लागि नेकपा एसले उम्मेदवारी दर्ता गराएको छ । समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।

बझाङ उपनिर्वाचन : एकीकृत समाजवादीले गर्‍यो मनोनयन दर्ता बाजागाजा र जुलुससहित सिंह उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यसपछी नेपाली कांग्रेसको उम्मेदवारी दर्ता गराउने पालो रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.