कतारी राजाको नेपाल भ्रमणका अवसरमा भोली सार्वजनिक बिदा

काठमाडौं : सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यस्तै अर्ध मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिएको छ। अहिले अर्थ मन्त्रालयको सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.