बैतडीमा कार दुर्घटना हुदा २ जना घाइते

बैतडी : बैतडीमा कार (अल्टो) दुर्घटना हुदा दुई जना घाइते भएका छन् । सतबाँज–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार ३ श्रीकोटमा आइतबार बिहान करिब २ः१५ बजे अल्टो दुर्घटना भएको हो ।

दुर्घटनामा परि कारमा सवार दार्चुलाको शैल्यसिखर नगरपालिका घर भएका अन्दाजि २८ बर्षिय शेर बहादुर बोहरा र चालक बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलाका नरेन्द्र भट्ट घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.