डडेल्धुरा:
डडेल्धुराको अजयमेरु गाउँपालिको शिक्षकलाई ५ दिन भित्र दलिय सदस्यता त्याग गरी कार्यालयलाई जानकारी गराउनु भनको छ । शोमबार एक सूचना जारी गर्दै सामुदायीक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी कुनै दल राजनितीकको सदस्या लिएको, कार्यकारणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधी भएको भए ५ दिन भित्र त्याग गरेको जानकारी गाउँकार्यपालिको कार्यालयलाई दिनु भएको हो ।
पत्र..