वनको डढेलो निभाउने क्रममा घाईते बिष्टको उपचारका लागि आर्थिक अभाव

बैतडी : बैतडीमा सामुदायीक वनको डढेलो निभाउने क्रममा घाईते जिवन बिष्टको उपचारका लागि आर्थिक अभाव भएको छ ।

जिल्लाको पाटन नगरपालिका ६ सुकेली बस्ने बिष्ट आईतबार सामुदायीक बनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाईते थिए । उनको पाटन प्राथमीक उपचार केन्द्रमा उपचार संम्भव नभएपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।

बिष्टको आर्थिक र पारिवारिक अबस्था कमजोर रहेकाले सहयोगका लागि अपिल गरिरहेको उनको आफ्न्त अशोक बिष्टले बताए ।
आर्थिक सहयोगका लागि उनका आफन्तको विवरण

बैंक नाम : NIC Asia Bank. Patan Branch
खाता नं : 2925752682295001
नाम : HEMANTI BIST ( घाइतेकी आमा)
सम्पर्क- 9766970349
DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.