भोली डैसिलीमा मावि कक्षाको औपचारिक उद्घाटन हुने

बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर १ मा पर्ने कैलाश आवि डैसिलीमा भोलीबाट माविका कक्षा सुरु हुने भएका छन् ।  शुक्रबार(भोली) एक औपचारिक कार्यक्रमका बिच माध्यमीक विद्यालय सुरू भएको घोषणा गर्ने लागिएको प्रध्यानाध्यपक गगन सिह बोहराले बताए ।

पाटन नगरपालिकाको कार्यपालिकाले संचालन अनुमती दिएपछि कक्षा ९ मा बिद्यार्थी भर्ना भइरहेको छन् । कक्षा ९ यस बर्षबाट पढाई हुनेछ ।

डैसिलीमा मावि नहुदाँ यहाँका बिद्यार्थीले २ घण्टा हिडेर अन्त्र बिद्यालय जानु पर्ने बाध्यता थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.