बैतडी: बैतडीको पाटन नगरपालिका-१ डङसिलीमा एकल महिलाको घरको भान्सामा आगलागी भएको छ । राती करिब १ की बजे तिर एक्कासी धौली देवी लुहारको भान्सामा घरमा आगलागि भएको वडा अध्यक्ष तर्क सिह ठगुन्नाले बताए । आगलागीबाट भान्साघर र खाना पकाउने भाँडाहरु जलेर खरानी भएका छन् ।
राती नै घरमा आगलागि हुन बाट जोगाउन सकिएको उनले बताए । प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको जनाएको छ l