गुणस्तर सुधारका अजयमेरुमा दुईदिने शैक्षिक सम्मेलन सुरु हुदै

डडेल्धुरा: 

डडेल्धुराको अजयमेरु गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका शैक्षिक सम्मेलन सुरु हुदैछ । गाउँपालिकाको आयोजनामा सर्वपक्षीय सम्मेलनको आयोजना गरिएको अध्यक्ष उमेशप्रशाद भट्ट (बिकास)ले बताए ।

सोमबार र मंगलबार सम्मेलन आयोजना गर्ने लागिएको हो । आज  बिहान ९ बजेटबाट सम्मेलन सुरु हुन लागेकाे शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लाल बहादुर सेटीले बताए ।

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.