डडेल्धुरामा चट्याङले एकै घरका तीन जना घाइते

डडेल्धुरा : डडेल्धुरामा चट्याङले एकै घरका तीन जना घाइते भएका छन्।

आज (सोमबार) बेलुका परेको चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्।

स्थानीय बिष्णु पाण्डेयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.