प्रअका लागि विज्ञापन प्रकाशित गदै बैतडीको पाटनका विद्यालय

बैतडी: बैतडीको पाटन नगरपालिकाका विद्यालय प्रधानाध्यापकका लागि विज्ञापन आहावन गरिरहेका छन् । पाटन नगरपालिका कार्यपालिका शिक्षा युवा तथा खेलकुद शाखाको पत्र तथा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार प्रधानाध्यपका लागि २ बर्षीय विद्यालय विकास प्रस्तावना माग गरेको बिद्यालयहरुले जनाएको छ ।

शिक्षा नियावली २०५९ को नियम ९३ बामोजिम विज्ञापन आह्रान गरेको सूचनाहरुमा उल्लेख गरेको छ । स्मरण रहोस पाटन नगरपालिको बिद्यालय र्मज तथा समायोजन गर्ने बिषय कार्यान्वय गर्ने सकेको छैन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.