मेलौली:
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मेलौली नगरपालिका देखिएको खानेपानी समस्या १ बर्ष भित्र सामाधान गर्ने बताएका छन् । जिल्लाको मेलौली बजार नजिकैको बिद्यालयमा एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहले यस्तो बताएका हुन् । उनले भने, यहाँका जनप्रतिनिधीहरुसंग छलफल गरेर १ बर्ष भित्र खानेपानी निमार्ण गर्ने छौ, गित मार्फत समेत यहाँका नागरिकले खानेपानीको समस्या मुख्यमन्त्रीलाई सुनाएका थिए ।