चरेश मुद्दाका फरार प्रतिवादी बैतडीबाट पक्राउ

बैतडीः चरेश मुद्दाका फरार प्रतिवादी बैतडीबाट पक्राउ परेका छन्।

जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध चरेश मुद्दामा ४ महिना १९ दिन कैद सजाय र २ हजार जरीवाना ठहर भई फरार रहेका सुर्नया गाउँपालिका–५ बस्ने ३५ वर्षीय सुरेशबहादुर बिष्ट पक्राउ परेका हुन्। शुक्रवार जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका–४ छेला बजारबाट पक्राउ गरेको जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!