वातावरणीय सरसफाइमा क्याम्पस र समुदाय सहकार्य (फोटोफिचर)

ललित बोहरा/बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका-३ मा वातावरणीय सरसफाइमा क्याम्पस र समुदाय सहकार्य गरेर सरसफाई कार्यक्रम गरेका छन् । शोमबार स्वच्छ वातावरण हाम्रो अभियान, स्वच्छताका निम्ति सबैको योगदान भन्ने मुल नाराका साथ वातावरणीय सरसफाइ सम्बन्धी क्याम्पस – समुदाय सहकार्य कार्यक्रम सम्पन्न गरेको बिद्यार्थी एन.आर.एन अवस्थीले बताए ।

नेपाल प्रहरीको समेत सहयोगमा क्याम्पस परिसर, मुख्य बजार खोचलेक, सिल्लेगडा बजार सरसफाइ गरिएको श्रीकोट बहुमुखी क्यापस खोचलेकका सन्चालक समिति अध्यक्ष जयदेब जोशीले बताए ।

फोटोफिचर-

Leave A Reply

Your email address will not be published.